धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक...