काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म कुनै अनुसन्धान अधिकृतसम्म उजुरी नपरेकोले राजीनामा दिन नपर्ने स्पष्ट पारेका छन् । तर, नैतिकताको आधारमा...