काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहुन्जेलसम्म कानुनको धज्जी उडाउने काम भइरहने आरोप लगाएका छन् । आइतबार काठमाडौँमा आयोजित साक्षात्कार...