काठमाडौँ । नेकपा बहुमत निकटका कार्यकर्ताहरूले बिहीबार उच्च अदालत जनकपुर, बीरगञ्ज इजलासका न्यायाधीश खुसीराम थारुमाथि इजलासमा प्रवेश गरी कालोमसी छ्यापिएपछि संवैधानिक कानुन व्यवसायी मञ्चले भर्त्सना गरेको छ । मञ्चका अध्यक्ष...