काठमाडौँ । बेलबारी नगरपालिका ४ मोरङकी गरिमा गुरुङ हाल काठमाडौँको मनमैजुमा बसोबास गरिरहेकी छिन्। उनले मिस ग्राण्ड नेपाल २०२५ मा सशक्त दाबेदारी प्रस्तुत गर्दै आफूलाई प्रतिस्पर्धाको अग्रपङ्क्तिमा राख्न सफल भएकी...