शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

के-पप स्टारलाई बलात्कार आरोपमा साढे तीन वर्ष जेल सजाय

सियोल । के-पप ब्यान्ड एनसीटीका पूर्व सदस्य रहेका दक्षिण कोरियाली गायक टेइललाई बलात्कारको आरोपमा तीन वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ। ३१ वर्षीय टेइल र उनका दुई सहयोगी, जसलाई दक्षिण...