शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गाथामग चह्रे पर्व मनाउँदै नेवार समुदाय

भादगाउँ । साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेष गरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित...