काठमाडौँ । एमाले सांसद मेनुका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा सांसद्को प्रश्नोत्तरका लागि नाम टिपाएकी थिइन् । साउन सात गतेको बैठकमा सोधिने प्रश्नको एक नम्बरमा पोखरेलको नाम थियो । ...