इस्लामावाद । जर्मनीकी दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बायथलन खेलाडी लौरा डाहलमाएरको पाकिस्तानको काराकोरम हिमशृङ्खलामा भएको पर्वतारोहण दुर्घटनामा मृत्यु भएको छ। उनी ३१ वर्षकी थिइन्। सोमबार करिब ५,७०० मिटर उचाइमा...