क्याम्प नाउ । बार्सिलोनाले गोलकिपर मार्क-आन्द्रे टेर स्टेगेनमाथि अनुशासनात्मक कारबाही सुरु गरेको छ। उनले हालै गरिएको कम्मरको शल्यक्रिया र त्यसपछिको स्वास्थ्यलाभबारेको विवरण ला लिगाको मेडिकल कमिसनलाई दिन क्लबलाई अनुमति दिन...