शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिग विजेता पोर्टोका पूर्वकप्तानको निधन

लिस्बन । च्याम्पियन्स लिग विजेका पोर्टोका पूर्व कप्तान जर्ज कोस्टाको ५३ वर्षको उमेरमा निधन भएको छ। क्लबको तालिम केन्द्रमा उनलाई हृदयघात भएको थियो। कोस्टाले २००४ मा जोसे मोरिन्होको नेतृत्वमा पोर्टोलाई च्याम्पियन्स...