शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निजगढ विमानस्थलः गुरुयोजना बनाउने कम्पनी छनोट

काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ । ...