शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निजगढ विमानस्थलः सेनाद्वारा रुख काट्न ढिलाइ

सोमबार, १८ कात्तिक २०७६, ०६ : १६
सोमबार, १८ कात्तिक २०७६

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोटको काम अघि बढिसकेको छ ।

सो योजना क्षेत्रको पहुँचमार्ग, फेरिफेरि सडक निर्माण तथा रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको दुई वर्ष बितिसक्दा पनि सो काम अहिलेसम्म सुरु हुन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप