भोजपुर । बाँदरको उपद्रो भोजपुरका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका...