सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सांसदका शब्दको समाजमा असर

हामीले अपनाएको संसदीय व्यवस्थालाई बेलायतमा सन् १२१५ मा जारी भएको ‘म्याग्ना कार्टा’को आधारमा स्थापित बेलायती संसदीय व्यवस्था जस्तै मानिन्छ । तर पनि नेपालमा संवैधानिक सर्वोच्चता छ भने बेलायतमा संसदीय सर्वोच्चता...