लण्डन । लिभरपुलका विङ्गर मोहम्मद सालाहले प्रोफेशनल फुटबलर्स’ एसोसिएसन (पीएफए) पुरुष वर्षको खेलाडी अवार्ड जितेका छन्। त्यस्तै, एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्सलाई भने वर्षको युवा खेलाडीको अवार्ड प्रदान गरिएको छ। इंग्ल्याण्डका...