विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई बिनाकारण सत्तारुढ दलहरू एमाले र कांग्रेसले हटाउने तयारी गरेको भन्दै विपक्षी दलले सशक्त प्रतिवादको तयारी गरेका छन् । सभामुख विष्टलाई हटाउने विषयमा गोप्य छलफल...