विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले २५ वर्षमा २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको बताएको छ । यस अस्पतालले आफ्नो सेवालाई विराटनगर बाहिर कोशी र मधेस प्रदेशका थप तीन...