आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

ज्ञान कार्निभलमा ३ खेल

काठमाडौँ। ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३१ औँ ज्ञान कार्निभल आइतबारदेखि सुरु हुने भएको छ । कार्निभलअन्तर्गत ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार आयोजित पत्रकार सम्मेलनमा...