शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आन्दोलनको घोषणा, विधेयक सच्याउन माग

विराटनगर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ...