सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा पहिलो पटक मानिसको ‘मासु खाने’ परजीवीको सङ्क्रमण पुष्टि

वासिङ्टन । अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवी (फ्लेस–इटिङ स्क्रुवर्म) सङ्क्रमण भएको पुष्टि भएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार न्यू वर्ल्ड स्क्रुवर्म (एनडब्लूएस) मियासिस नामक...