‘कहिलेकाहीँ त म कताको प्रवक्ता हुँ भन्नै गाह्रो हुन्छ,’ काठमाडौँ महानगरपालिकाका प्रवक्ताको यो भनाइले महानगरभित्र संस्थागत र लोकतान्त्रिक संकट छ भन्ने स्पष्ट पार्छ । मेयर बालेन्द्र शाहको नेतृत्वमा महानगरले गति लिएको...