काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनसहित १२ वटा व्यावसायिक फर्महरूमा अनुगमन गरी कैफियत भेटिएकालाई कारबाही गरेको छ । विभागले शुक्रबार गरेको नियमित अनुगमनका...