विराटनगर । भारतीय सीमा सुरक्षा टोलीले तीन पाकिस्तानी आतङ्ककारीहरू हसनैन अली, आदिल हुसेन र मोहम्मद उस्मान नेपाल हुँदै बिहार प्रवेश गरिरहेको सूचनालाई आधार मानेर सीमा क्षेत्रमा गस्ती बढाएको छ । ५६...