बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

सिरहा । जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डीएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको...