सीके प्रसाई हेर्दैमा खाइलाग्दा थिए, उनीछेउ पुग्दा बोलिरहुँजस्ता थिए र एकछिन बोलेपछि उनीसँगै बसिरहुँजस्ता थिए । उनी बीपी कोइरालाका हृदयमा बसेका कांग्रेस पार्टीका एक आधिकारिक चिन्तक थिए । त्यसैले गिरिजाप्रसाद...