शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।  तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन्...