मानव समाजलाई शासन आवश्यक छ कि छैन भन्ने प्रश्न हजारौँ वर्षदेखि केन्द्रमा रहँदै आएको छ । के हामी शासनविनै स्वतन्त्र र सामञ्जस्यपूर्ण रूपमा बाँच्न सक्दैनौँ ? के हामीमध्ये अधिकांश मानिसहरू...