काठमाडौँ । काठमाडौँको बल्खु, बाफल र हसनटारबाट एकैदिन चार वटा मोटरसाइकल चोरी भयो । भदौ २ मा एकैदिन चार वटा मोटरसाइकल हराएपछि प्रहरी वृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको...