पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पहिलो पटक महिलाको नेतृत्व पाएको छ । संघको १५ औँ अधिवेशनबाट जानुका पराजुली निर्वाचित भएकी हुन् । शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९ सय ९६ मत...