काठमाडौँ । भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार गरेर आक्रमण प्रयास गर्ने बार काउन्सिल अफ इन्डियाले अधिवक्ता राकेश किशोरलाई कानुन व्यवसाय गर्न निलम्बन गरेको छ । बार काउन्सिलले जारी गरेको...