काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार शिक्षक शिवशंकर...