सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा प्रहरीमाथि जाइलाग्नुको कारणबारे बोले पारस शाह

काठमाडौं- पूर्वयुवराज पारस शाहले हिजो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको घटनाको सम्बन्धमा फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन् । शाहले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै स्पष्टीकरण दिएका हुन् ।  उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...