शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसका ६ भाइ चाक्सीबारीमा छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वपदाधिकारी ६ नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफलमा छन् । आधा घण्टा अगाडिबाट पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा...