बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सरकारी भत्ता पाउन ५० वर्षसम्म आँखा नदेखेको नाटक गरेपछि...

काठमाडौँ । इटालीका एक ७० वर्षीय पुरुषलाई आधा शताब्दीभन्दा बढी समयदेखि पूर्ण रूपमा दृष्टिविहीन भएको नाटक गरेको आरोपमा मुद्दा लगाइएको छ ।  यस समयमा उनले अपाङ्गता भत्ता भनेर दस लाख युरो...