बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपाल मधेसको अध्यक्षमा बालकिशोर यादव निर्विरोध

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको अध्यक्षमा बालकिशोर यादव निर्विरोध निर्वाचित भएका छन् । बिहीबार निर्वाचनका लागि मनोनयन दर्ताको समय सीमाभित्र अध्यक्ष पदमा बालकिशोरको मात्रै उम्मेदवारी परेपछि...