बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय भलिबल टिमको कप्तानमा हरि हजुर थापा नियुक्त

काठमाडौँ ।हरि हजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तानमा नियुक्त भएका छन् ।  नेपाल भलिबल संघको शुक्रबार बसेको ५८ औँ कार्यसम्पादन कमिटीको बैठकले उनलाई कप्तानमा नियुक्त गरेको हो । उनलाई कप्तान...