बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

तीव्र गतिका बलर भिभियन किंग्मा तीन महिना प्रतिबन्धमा

काठमाडौँ । नेदरल्यान्ड्सका तीव्र गतिका बलर भिभियन किंग्मालाई मनोरञ्जनका लागि प्रयोग गरिने लागूपदार्थ सेवन गरेको आरोपमा तीन महिनाका लागि प्रतिबन्ध लगाइएको छ । ३० वर्षीय किंग्माले उक्त अपराध स्वीकार गर्दै उक्त...