शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा रामकथा वाचन गर्न अनुमति दिएको भन्दै बौद्ध समुदायको विरोध

रुपन्देही । लुम्बिनीमा रामकथा वाचन गरिन लागेको भन्दै बौद्ध समुदायले विरोध जनाएका छन् । मंगलबारदेखि फागुन ३ गतेसम्म रामकथा वाचन गर्न लागिएको हो । त्यसको विरुद्धमा बौद्ध समुदायले विरोध...