बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१७ वर्षमा कालिगण्डकी करिडोरः ८० प्रतिशत प्रगति, कहाँ के समस्या ?

काठमाडौँ । नेपालको उत्तर–दक्षिण जोड्ने महत्त्वपूर्ण सडक हो कालीगण्डकी करिडोर । यो नवलपुर जिल्लाको गैँडाकोटदेखि मुस्ताङकको कोरला नाकासम्म कालिगण्डकी नदीको किनाराबाट निर्माणाधीन अवस्थामा छ ।  देशको आर्थिक सामाजिक, सांस्कृतिक, पर्यटकीय...