शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर

जनकपुरधाम । मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् । सभामुख मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक...