काठमाडौँ । मधेस प्रदेशका उपसभामुख बबिताकुमारी राउत इसरले सभामुख रामचन्द्र मण्डलले संविधान विपरीत प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको बताएकी छन् । मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेस प्रदेशमा आन्दोलन गरिरहेका सात दलका सांसदहरूलाई...