शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कृषिमा ठुलो समस्याः ८५ प्रतिशत बजेट खर्च भए पनि नीतिगत समन्वय अभाव

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ को वार्षिक अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार खुला सीमाबाट हुने अवैध आयात, रासायनिक मलको अभाव, गुणस्तरहीन बीउ...