शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बागमती सरकारले प्रदेश सुशासन केन्द्रलाई प्रभावकारी बनाउने

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) लाई थप प्रभावकारी बनाउने भएको छ । बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको दुवै...