काठमाडौँ । बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती कोरिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिनेछ । ...