मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प र मोदीको कुराकानी, नामै नलिई पाकिस्तानमाथि निशाना

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुराकानी भएको छ । कुराकानीमा मोदीले पाकिस्तान र इमरान खानको नाम नलिइकनै उनीमाथि तनाव फैलाएको...