सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गैरनेपाली भाषाका साहित्यकारलाई राज्यले बेवास्ता गरेको साहित्यकारको आरोप

जनकपुर – जनकपुरमा साहित्य सम्झनाको क्रममा साहित्यकारहरुले मुलुकले नेपाली भाषा बाहेकको अस्तित्व स्वीकार गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । जनकपुरमा तीन दिवसीय आयोजित नेपाल साहित्य उत्सवको क्रममा साहित्य सम्झनाको...