मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जनकपुर–ढल्केबर सडक खण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

धनुषा । मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर ६ लेन सडक खण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् । पैदल यात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या...