काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सङबिच शुक्रबार भेटवार्ता भएको छ । बैठकमा मन्त्री परियारले नेपाल–चीनबिचको दीर्घकालीन...