बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ ।  आइतबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ...